गोरखाको चुमनुब्रीमा ठूलो पहिरो
गोरखा : गोरखाको चुमनुब्री गाउँपालिका–७ स्थित चौरीखर्कभन्दा पारिपट्टिको भीरमा सोमबार बिहान ठूलो पहिरो गएको छ। बिहान करिब साढे १० बजेतिर गएको पहिरोले बुढीगण्डकीको सहायक नदी स्यारखोला केहीबेर थुनिएको थियो।चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार चौरीखर्कभन्दा पारिपट्टि भीरबाट ठूलो पहिरो खसेपछि स्यारखोला थुनिएको हो। ‘सोमबार बिहान उक्त स्थानमा पहिरो खस्दा बुढीगण्डकीको सहायक नदी स्य
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







